वि.सं:
नेपाल संवत: ११४५ गुलागा द्वादशी - २७
वनस्पति प्रजातिका काठका नमुनाहरुको आन्तरिक संरचना (Vessel, Fiber, Parenchyma, Medullary ray) अध्ययन गरी प्रजाति तथा त्यसको गुणस्तर पहिचानमा सहयोग पु¥याउने उद्देश्यका साथ शाखा कार्यरत छ । यसको साथसाथै बिभिन्न जलवायुका कारण प्रजातिहरुमा देखिने भिन्नता र त्यसको प्रभावको बारेमा समेत कार्य अगाडि बढाइएको छ । हालसम्म यहाँ १००० भन्दा बढी काठका नमुनाहरु संरक्षण गरी राखिएका छन् ।