वि.सं:
नेपाल संवत: ११४५ गुलागा द्वादशी - २७
वनस्पति प्रजाति बिचको पारस्थितिकिय प्रणालीहरुको अध्ययन गरी एक अर्का प्रजाति बिचको सम्बन्ध तथा फरक-फरक किसिमको जलवायु र भू-धरातलले प्रजातिहरुको उपस्थिति तथा वनावटमा पार्ने प्रभावहरुको अध्ययन गर्ने शाखाको उद्देश्य रहेको छ । यसको साथै जलवायु परिवर्तनका कारण नेपालका दुर्लभ, संकटापन्न र इन्डेमिक प्रजातिहरुको उपस्थिति, बनावट तथा संरचनामा परेको असर मापनको अध्ययनलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ ।