वातावरणमा आएको ह्रास, जैविक तथा मानविय क्रियाकलापले वनस्पति प्रजातिहरुमा हुने विभिन्न किसिमका संक्रमण तथा असरहरु र मिचाहा प्रजातिको प्रकोपको पहिचान गरी रोग निदान तथा संरक्षणका उपायहरु पत्ता लगाउने उद्देश्यका साथ शाखा कार्यरत छ।